बाजुरामा कोदो वारीमा एक जना मृत फेला

Sana Kishan
Total
8
Shares

बाजुरामा एक जना मृत फेला परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका १ कोल्टी तल्लो बजार नजिकै खेतमा कञ्चनपुर घर भएका शिक्षक गणेश प्रसाद रेग्मी मृत फेला परेका हुन् ।

Arus

खेतमा घाँस काट्न जाने क्रममा एक जना महिलाले कोदो वारीमा उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

पछि प्रहरीको टोली त्यहाँ पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्याल कोल्टीले जनाएको छ । उनी सुजन वोर्डिङ्ग स्कुलमा कार्यरत रहेका थिए । गोदावरी न्युज बाट सभार

Indreni

Total
8
Shares
सम्वन्धित समाचार
Total
8
Share