सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा कोदो वारीमा एक जना मृत फेला

बाजुरामा एक जना मृत फेला परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका १ कोल्टी तल्लो बजार नजिकै खेतमा कञ्चनपुर घर भएका शिक्षक गणेश प्रसाद रेग्मी मृत फेला परेका हुन् ।

खेतमा घाँस काट्न जाने क्रममा एक जना महिलाले कोदो वारीमा उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

Sana Kishan

पछि प्रहरीको टोली त्यहाँ पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्याल कोल्टीले जनाएको छ । उनी सुजन वोर्डिङ्ग स्कुलमा कार्यरत रहेका थिए । गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.