सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी : देहिमाण्डौँमा जीप दुर्घटना ३ जना घाइते

बैतडीको दशरथचन्द नगरपालिका वडा न. २ देहिमाण्डौँमा जिप दुर्घटना हुदाँ ३ जना घाइते भएकाछन् ।

बिहान साढे ९ बजेको समयमा ढणौनबाट देहिमाण्डौँ तर्फ आउदैँ गरेको भे १ च १११६ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २६ बर्षिय चालक जनक चन्दको हातमा गम्भीर चोट रहेको छ भने, घाइते २ जनाको अवस्था सामान्य रहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

घाइतेहरुलाई जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीचौकी देहिमाण्डौँका प्रहरी सहायक निरिक्षक केशबसिंह भण्डारीले बताए ।

Dirghayu Ads

उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको र यस बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.