सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नयाँ युवा नया सोच नेपाल बझाङ जिल्ला इकाईले मनायो संविधान दिवस

बझाङ – बझाङ जिल्लामा नयाँ युवा नया सोच नेपाल बझाङ जिल्ला इकाइले आज “संविधान दिवस–२०७८“ मनाएको छ । संविधान दिवसको अवसरमा संस्थाका पदाधिकारी बझाङ जिल्लाका युवा, नेपाल प्रहरी, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी , स्थानिय ब्यापारी लागायतको सहभागीता रहेको थियो ।

Sana Kishan

उक्त कार्यक्रम केदारश्युँ गाउपालिका उपाध्यक्ष निशा धामीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो। यसका साथै उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, दिप प्रज्वलन कार्यक्रम पनि रहेको थियो ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.