सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

करेन्ट लागेर दाङको दङ्गीशरण गाउँपालिका–७ बुटनियामा एक युवतीको ज्यान गएको छ ।

करेन्ट लागेर २२ वर्षीया युवती प्रमिला चौधरी ज्यान गएको हो।

Sana Kishan

घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

World Link Ads
Mahakali Polytechnic

चौधरीलाई आज बिहान करेन्ट लागेको थियो । हेमराज शर्माले उज्यालो अनलाइनमा लेखेका छन्।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.