दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

Sana Kishan
Total
2
Shares

करेन्ट लागेर दाङको दङ्गीशरण गाउँपालिका–७ बुटनियामा एक युवतीको ज्यान गएको छ ।

Arus

करेन्ट लागेर २२ वर्षीया युवती प्रमिला चौधरी ज्यान गएको हो।

घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

चौधरीलाई आज बिहान करेन्ट लागेको थियो । हेमराज शर्माले उज्यालो अनलाइनमा लेखेका छन्।

Indreni

Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share