सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चाडपर्वको अवसर पारी टेकमाइन्डस् नेटवर्कले ल्यायो विशेष छुट अफर !

ईन्टरनेट सेवा प्रदायक कम्पनी “टेकमाइन्डस् नेटवर्क” ले दशैँ, तिहारलाई लक्षित गर्दै ईन्टरनेट जडानमा आकर्षक अफर ल्याएको छ ।

जस अन्तर्गत क्रमश १० ,२५,३५ र ५० एमबिपिएसको फाईबर ईन्टरनेटका साथै नेट टिभी सुपथ मुल्यमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।

गत महिनाको २५ गते बाट सुरु भएको यो योजना एक महिना सम्म चल्ने छ । यो अफर पुराना ग्राहकहरुले रिचार्ज गर्दा समेत लागु हुने कम्पनीले जनाएको छ जस अन्तर्गत चाडपर्व छुट गर्न सकिने छ ।

 

World Link Ads
Mahakali Polytechnic

अहिले टेकमाइन्डस् नेटवर्क, नेपाल दूरसंचार प्राधिकरणको ग्रामिण दूरसंचार कोष अन्तर्गत दाङ , बाँके, बर्दिया, कैलाली र कञ्चनपुर को स्थानीय कार्यालय जस्तै नगरपालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय र माध्यमिक विद्यालयहरुमा निःशुल्क ईन्टरनेट जडान गरिरहेको छ ।

Dirghayu Ads
Sana Kishan

कम्पनीले विशेष गरि ग्रामिण क्षेत्रलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

कञ्चनपुरका लागि सम्पर्कः ०९९–५२४६३२

कैलालीका लागि सम्पर्कः ०९१–५५०९९७, ०९१–५४०३९०

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.