कैलाली: धनगढीमा थारु सांस्कृतिक संग्रहालयको स्थापना

Sana Kishan
Total
24
Shares

कैलालीको धनगढीमा थारु सांस्कृतिक संग्रहालयको स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेला गाउँमा स्थापना गरिएको पटेला थारु सांस्कृतिक संग्रहालयको स्थापना गरिएको हो ।

Arus

शुक्रबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, उपप्रमुख शुसिला मिश्र भट्ट र वडा अध्यक्ष सीताराम रानाले संयुक्त रुपमा उद्घाटन गरेका छन । नगर प्रमुख वडले ९८ प्रतिशत थारु जातीको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु संग्रहालय स्थापना हुनु आफैमा गर्वको कुरा रहेको बताए ।

उनले धनगढी बजारबाट नजिकै रहेको संग्रहालय हेर्न आउने वातावरण बनाउन आफुले सक्दो सहयोग गर्ने बताउदै पटेला गाउँमा होमस्टे निर्माणका लागि उपमहानगरपालिकाले पहल थाल्ने बताए ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख भट्टले थारु कलासंस्कृतीको जगेर्ना गर्न संग्रहालयले महत्त्वपूर्ण भुमिका खेल्नै भन्दै संग्रहालय हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु जाती बारे विभिन्न जानकारी दिन सहयोग पु¥याउने बताइन् ।

Indreni

राना थारु जातिको विभिन्न रहनसहन, सांस्कृतिक झल्कने लुगाकपडा, पुराना गरगहना लगायत सामाग्रीहरु संग्रहालयमा राखिएका छन् । गोदावरी न्युज बाट सभार

Total
24
Shares
सम्वन्धित समाचार
Total
24
Share