सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई फर्किन एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टको आग्रह

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरका सचिव सुरेन्द्र विष्टले नेकपा(एकीकृत समाजवादी) मा लागेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आव्हान गरेका छन् ।

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजना गरिएको एमाले भीमदत्त नगर कमिटीले भेलामा उनले पार्टी १० बुँदे सहमति अनुसार २०७५ जेठ २ मा फर्कि सकेकाले आशंका गर्न नहुने बताए ।

Sana Kishan

‘पार्टीभित्र गरिएको सहमति अनुसार पार्टीका सबै संरचना २०७५ जेठ २ मा फर्कि सकेका छन्’ उनले भने,‘ त्यस अनुसार म सबै नेता कार्यकर्तालाई एमालेमै फर्किन आव्हान गर्छु ।’ बिकल्प दैनिक बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.