एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई फर्किन एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टको आग्रह

Sana Kishan
Total
2
Shares

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरका सचिव सुरेन्द्र विष्टले नेकपा(एकीकृत समाजवादी) मा लागेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आव्हान गरेका छन् ।

Arus

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजना गरिएको एमाले भीमदत्त नगर कमिटीले भेलामा उनले पार्टी १० बुँदे सहमति अनुसार २०७५ जेठ २ मा फर्कि सकेकाले आशंका गर्न नहुने बताए ।

‘पार्टीभित्र गरिएको सहमति अनुसार पार्टीका सबै संरचना २०७५ जेठ २ मा फर्कि सकेका छन्’ उनले भने,‘ त्यस अनुसार म सबै नेता कार्यकर्तालाई एमालेमै फर्किन आव्हान गर्छु ।’ बिकल्प दैनिक बाट सभार

Indreni

Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share