कांग्रेस बीपीको सभापतिमा सुशीलमान शेरचन

Sana Kishan
Total
32
Shares

नेपाली कांग्रेस (बीपी)को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् ।

Arus

शुक्रबार सकिएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाएको छ ।

उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरे चयन भएका छन् । अनलाइनखबर बाट सभार

Indreni

Total
32
Shares
सम्वन्धित समाचार
Total
32
Share