७१ लागे भारतीय प्रधानमन्त्री मोदी, देउवाद्वारा शुभकामना व्यक्त

Sana Kishan
Total
68
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्। प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन्।

Arus

१७ सेप्टेम्बर १९५० मा गुजरातमा जन्मिएका प्रधानमन्त्री मोदी सन् २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए। सन् २०१४ को लोकसभा चुनावमा उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका थिए। दोस्रो पटकको चुनावमा पनि उनको पार्टी पहिलो बनेपछि दोस्रो कार्यकालमा पनि उनी प्रधानमन्त्री चुनिएका हुन्। थाहा खबर बाट सभार

 

Indreni
Total
68
Shares
सम्वन्धित समाचार
Total
68
Share