सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश १ प्रदेशसभाको अधिवेशन आह्वान

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी असोज २२ गतेदेखि शुरु हुने भएको छ ।

संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

Sana Kishan

असोज २२ गते दिउँसो २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । अनलाइनखबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.