प्रदेश १ प्रदेशसभाको अधिवेशन आह्वान

Sana Kishan
Total
26
Shares

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी असोज २२ गतेदेखि शुरु हुने भएको छ ।

Arus

संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

असोज २२ गते दिउँसो २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । अनलाइनखबर बाट सभार

Indreni

Total
26
Shares
सम्वन्धित समाचार
Total
26
Share