Bedkot Samudayik Ban

यी ३ राशिका युवती हुन्छन असाध्यै सफल र आकर्षक, कतै तपाई त पर्नुभएन ?

Sana Kishan
Total
10
Shares

राशि अनुसार सबै महिला तथा पुरुषको स्वभाव एवं भविष्य फरकफरक हुन्छ । त्यसैगरी शरीरको बनोट,अनुहारको आकर्षण,कपालको रुखोपन वा कोमलपनजस्ता कुरामा समेत राशिको प्रभाव पर्छ ।

Arus

यहाँ तिनै राशिमध्ये तीन राशिका युवतिहरूको विषयमा ५–५ वटा जानकारी दिइएको छ जो राशिकै कारण सर्वाधिक आकर्षक हुन्छन् ।

मिथुन राशि –(नामको सुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

(यो राशिका युवतीहरू निकै सुन्दर तथा आकर्षक व्यक्तित्वका धनी हुन्छन् । यिनीहरूको स्वभाव पुरुषहरूलाई आकषिर्त गर्ने खालको हुन्छ ।

–यीनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन् ।

–यो राशिका युवतीहरूमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् । दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन् ।

–यो राशिका युवतीहरूले पत्रकार, लेखक तथा योजनाकारका रूपमा पहिचान बनाउन सक्छन् ।

वृष राशि (नामको सुरु अक्षरः ई, ऊ, ओ, वा, वी, वू, वे, वो)

–यो राशिका युवतिहरू मेहेनती हुन्छन् । यसै कारणले गर्दा आफू लागेको क्षेत्रमा सहजै लक्ष्य हासिल गर्छन्।

–यो राशिका युवतिहरूको व्यक्तित्व सा¥है आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतिप्रति आकषिर्त हुन्छन्।

– बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ।

Karnali Traders

–यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् । कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् । यिनीहरूको दिमागमा थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।

–यो राशिका युवति तथा महिलाहरूको जीवनमा आरोह(अवरोहको स्थिति बनिरहन्छ ।

वृश्चिक राशि (नामको सुरु अक्षर : तो, ना, नी, नू, ने, नो, या, यी, यू)

–वृश्चिक राशिका युवतिहरूको स्वभाव, बानीबेहोरा एवं चलचलन आकर्षक हुन्छ । यीनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ ।

–यो राशिका युवतिहरू हेर्दा बढी सुन्दर नभए तापनि यीनीहरूमा एक किसिमको फरक आकर्षण हुन्छ।

–कुराकानी गर्ने आफ्नै प्रकारको विशेष शैली हुन्छ। यो राशिका युवतिहरू बहादुर तर भावुक हुन्छन्।

–मस्तिष्क तीक्ष्ण हुन्छ। यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन। यिनीहरू सदैव सफासुग्घर भएर रहन तथा अरूलाई उचित सल्लाह दिन अग्रसर हुन्छन्।

–वृश्चिक राशिका युवतिहरू जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पूर्ण विश्वास योग्य हुन्छन् । कुनै पनि जिम्मेवारी राम्रोसँग पूरा गर्छन् । यद्यपि उच्च महत्वाकांक्षी तथा जिद्दी हुन्छन्। नयाँ पुस्ता बाट सभार

Total
10
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
10
Share