Bedkot Samudayik Ban

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

Sana Kishan
Total
20
Shares

सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Arus

सुनको भाउ बढे पनि आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्तिदेखि तोलामा १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

 

Karnali Traders
Total
20
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
20
Share