सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sana Kishan

सुनको भाउ बढे पनि आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्तिदेखि तोलामा १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.