Bedkot Samudayik Ban

देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Sana Kishan
Total
46
Shares

आज सुदूरपश्चिम सहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Arus

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेकाले वर्षाको सम्भावना रहेको बताइएको छ । गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
46
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
46
Share