सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बेलौरी नगरपालिकास्थित कलकत्तामा सु.प.प्र ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।

Sana Kishan

मृत्यु हुनेमा सोही ठाउँका २५ वर्षीय सन्तोष चौधरी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

मोटरसाइकल दुर्घटनावाट गम्भिर घाईते भएको उनको उपचारका क्रममा माया मेट्रो अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.