कञ्चनपुर जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बेलौरी नगरपालिकास्थित कलकत्तामा सु.प.प्र ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँका २५ वर्षीय सन्तोष चौधरी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मोटरसाइकल दुर्घटनावाट गम्भिर घाईते भएको उनको उपचारका क्रममा माया मेट्रो अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

Total
7
Shares
Related Posts

काँग्रेस बेलडाँडीको सभापतिमा गज बहादुर विष्ट निर्वाचित

कञ्चनपुर : नेपाली काँग्रेस बेलडाँडी गाँउपालिकाको सभापतिमा गज बहादुर विष्ट निर्वाचित भएका छन । शनिबार सम्पन्न भएको निर्वाचनमा…
पुरा पढ्नुहोस

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस
Total
7
Share