Bedkot Samudayik Ban

दार्चुला जिल्लाका १९ बर्षीय कृष्णसिंह रावल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

Sana Kishan
Total
2
Shares

दार्चुलाका १९ वर्षीय कृष्णसिंह रावल नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि चयन भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गत साता सम्पन्न भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनबाट आफू निर्विरोध चयन भएको रावलले बताए ।

Arus

जिल्लाभरीका एक हजार ३ सय बढी क्षेत्रिय प्रतिनिधिमध्ये कान्छो प्रतिनिधिको रुपमा आफु छनोट भएको उनको भनाई छ ।

कक्षा ७ मा पढ्दा नै काग्रंसको भातृ संगठन नेविसंघको इकाइ अध्यक्षको जिम्मेवारी सम्हालेका रावल कक्षा ९ मा पढ्दा नेविसंघको जिल्ला सदस्य चयन भएका थिए । सगुन खबर बाट सभार

Karnali Traders

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share