सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लाको अत्तरिया चोक कालोपत्रे हुनुपर्ने भन्दै ब्यापारीहरुद्वारा प्रदर्शन

कैलालीको अत्तरिया चोकमा ब्यापारीहरुले प्रदर्शन गरेका छन । सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्वार अत्तरियामा चक्काजाम गरिएको छ।

अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीले चक्काजाम गरेका हुन। अत्तरिया चोक कालोपत्रे गर्ने भन्दै काम शुरु भए पनि केही दिन यता रोकिएपछि उनिहरुले चक्का जाम गरेका हुन ।

Sana Kishan

चोक मर्मतका लागि दबाब दिन चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए।चोक धुलाम्य भएपछि व्यापार, व्यवसाय गर्न असहज हुनुको साथै यात्रा गर्नेहरुलाई समेत गार्हो हुन थालेको छ । गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.