सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौं आइपुगिन् एमसिसी उपाध्यक्ष फतिमा सुमार, सुरक्षा व्यवस्था कडा

319
Sana Kishan

अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ ।

कतार एयरवेजबाट उनीहरू बिहान काठमाडौं आइपुगेका हुन्। विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन्। उपाध्यक्ष सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले जनाएको छ।

Arus
Karnali Traders

एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ। उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.