सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम’ का लागि एक महिनाभित्र प्रस्ताव पेस गर्न सकिने

‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम’ का लागि इच्छुक विद्यालयले एक महिनाभित्र आफ्नो व्यवसायिक परियोजनाको प्रस्ताव पेस गर्नसक्ने भएका छन् ।

राष्ट्रिय युवा परिषदले बुधबार एक सूचना प्रकाशित गर्दै इच्छुक प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा सञ्चालित वा नमुना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयहरूले यो कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

Sana Kishan

इच्छुक विद्यालयले ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्याढाँचा २०७८’ बमोजिम तोकिएको कागजात सहित प्रस्ताव पेस गर्नुपर्ने छ ।

World Link Ads
Mahakali Polytechnic

यसबारे थप विवरण थाहा पाउन राष्ट्रिय युवा परिषदको वेबसाइट भिजिट गर्न सकिने छ । टेकपाना बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.