सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लाबाट निर्वाचित सबै प्रदेश सभा सदस्य नेकपा (एस) मा

209
Sana Kishan

नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरका सबै चारै जना प्रदेश सभा सदस्यहरु नेकपा (एस) मा आवद्ध भएका छन् ।

नेकपा (एस) मा लाग्नेमा कञ्चनपुर क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्यहरु तारा लामा तामाङ, कुलवीर चौधरी क्षेत्र नम्बर २ को ख बाट निर्वाचित लालबहादुर खड्का र क्षेत्र नम्बर ३ को कबाट निर्वाचित प्रकाश रावल छन् ।

Arus
Karnali Traders

चौधरीले गत मंगलबार र अरु तीन जनाले आइतबार सनाखत गरेका हुन । कञ्चनपुर २ क र ३ को ख बाट माओवादी पक्षका प्रदेश सभा सदस्य निर्वाचित छन् ।

लामा एमालेका निर्वाचित अध्यक्ष तथा प्रदेश सभाका पूर्व प्रमुख सचेतक समेत हुन । खड्का अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री छन् भने रावल प्रदेश सरकारका पूर्व राज्यमन्त्री हुन । अनुमोदन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.