सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भुतुक्कै हुन्छन् महिला यस्ता पुरुष भनेपछि !!

प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन्। तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन्।

थाहा पाउनुहोस् यस्ता पुरुषलाई ध्यान दिन्छन् महिलालेः

खुट्टाको सफाइ

World Link Ads
Mahakali Polytechnic

यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ।

Dirghayu Ads

किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन्।

Sana Kishan

स्टामिना

कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिनका साथै मन पराउने पनि गर्दछन् महिलाहरू

दाँत
महिलाहरूले मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुषहरूलाई ध्यान दिन्छन् जसले गर्दा महिलाहरू आकर्षित हुने गर्दछन्।

स्वस्थ कपाल
यदि केटाहरूको घना तथा स्वस्थ कपाल हुनका साथै कपाल काट्ने हेयर स्टाइल पनि राम्रो छ भने यस्तो पुरुष केटीहरूको रोजाइमा पर्ने गर्दछ।

ठुलो पेट
महिलाहरूले अधिकांश जसो फिट भएका पुरुषलाई बढी ध्यान दिन्छन्। जसले गर्दा पुरुषहरूको शरीर लोभदायी देखिने गर्दछ। नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.