सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमसीसी बिरुद्व कालो झण्डा देखाउदा अमेरिकन दुतावास अगाडि बाटै हेमराज थापाको टिम पक्राऊ 

79
Sana Kishan

अमेरिकी अनुदान मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका उपाध्यक्ष फतिमा सुमारलाई कालो झण्डा देखाउन जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा युवा विद्यार्थी नेता हेमराज थापा, कैलाश कटुवाल, नरेन्द्र देउजा, बिप्लब खड्का लगायतका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।

Arus
Karnali Traders

नेपालमा निकै विवादास्पद रहेको उक्त परियोजना विवरणबारे विभिन्न राजनीतिक दल र आम नागरिकबाट विरोध हुँदै आइहरेको छ। एमसीसीलाई रणनीतिक दबाब दिएर पास गराउने रणनीति सहित नेपाल आएका एमसीसीका उपाध्यक्षलाई अमेरिकी दुतावास अगाडी कालो झण्डा देखाउन गएका हेमराज थापाले आफूहरुलाई पक्राउ गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत उल्लेख गरेका छन् ।
देश भर एमसीसीको विरोधमा प्रर्दशन ब्यापक भईरहेको छ । एमसीसीका उपाध्यक्ष आउनु अघि नै देशभर सुरक्षा स्थिति कडा पारिएको छ । aonenepalnews.com बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.