सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पपुवा न्युगिनीसँगको ओडीआई खेलमा नेपाल विजयी

पपुवा न्युगिनीसँगको ओडीआई खेलमा नेपाल विजयी भएको छ ।
ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै जीत हासिल गरेको हो ।

Sana Kishan

यसअघि पपुवा न्युगिनीले नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । नेपालले ८ विकेटको क्षतिमा सो लक्ष्य भेटाउँदै नेपाल विजयी बनेको हो । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.