सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी: निजामति सेवा दिवसको अवसरमा सुर्नयामा बृक्षारोपण

173
Sana Kishan

१८ औँ निजामति सेवा दिवसको अवसरमा मंगलबार बैतडीको सुर्नया गाउपालिकामा बृक्षारोपण गरिएको छ ।
‘व्यवसायिक र सृजनशिल प्रशासन,समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ १८ औँ निजामति सेवा दिवसको अवसरमा गाउपालिकाको परिसरमा निजामति कर्मचारीको टोलीले बृक्षारोपण गरेको हो ।

Karnali Traders

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलापतीको भट्टको नेतृत्वमा खटिएको टोलीले बिभिन्न जातका एक सय फलफुलका बोटबिरुवाहरु रोपेको गाउपालिकाले जनाएको छ ।
मंगलबार रोपिएका बोट बिरुवामा स्थानिय स्थरमा फल्ने काजती, आल्चा,आरु लगायतका फलफुलका बिरुवा रहेका जनाएको छ । भुबि बिष्टले रेडियो सेभेन स्टारमा लेखेका छन्।

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.