सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेरो हजुरको शुभ नाम के हो ?

174
Sana Kishan

मेरो हजुरको शुभ नाम के हो ?

पाल्यौ घरैमा खास काम के हो ?

Arus

ऋृतु वसन्तथ लिएर आउँछु

भन्थयौ तिम्रो त्यो छलछाम के हो ?

सुख चयनै गरिब घरमा

दिनै छाडेर नीलडाम के हो ?

Karnali Traders

गाँस र बाँस कपास शिक्षा

नभै जानिन्न चारधाम के हो ?

भोकै हटाओ प्यास यो मेटाओ

भन्दा बोलीमा रामराम के हो ?

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट सभार 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.