सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थी सम्मानित

104
Sana Kishan

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव तथा पत्रकार राजेन्द्र प्रशाद अवस्थी सम्मानित भएका छन । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले पत्रकार अस्थीलाई सम्मान गरेको हो । द्वन्द्वपीडित समुदायको हक अधिकारका लागि संचार क्षेत्रबाट उल्लेख्य योगदान निर्वाह गरेको भन्दै सम्मान गरेको हो ।

Karnali Traders

यसैविच केन्द्रले आगामी बर्षका लागि समेत पुन सिता बोहराकै अध्यक्षतामा कार्य समिति चयन गरेको छ । उपाध्यक्ष ईश्वरी विष्ट, सचिव सन्तोषी चौधरी, सह सचिव खगेश्वरी पाण्डेय, कोषाध्यक्ष पार्वती भट्ट, सदस्य मिना धामी, लक्ष्मी श्रेष्ठ, सोनिका डगौरा,द्वोपति धामी रहेका छन । जनसरोकार पोस्ट बाट सभार

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.