सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा भिरबाट लडेर एक जनाको ज्यान गयो !

बाजुरा २१ भदौ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ का एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ का अन्दाजी ४५ वर्षका धनबहादुर उखेडा रहेको वडा अध्यक्ष रामबहादुर कटुवालले बताएका छन् ।

Sana Kishan

उहाँका अनुसार उखेडा भदौ १८ गते बार्जुकोट दरबार नजिकैको भिरबाट लडेर घाईते भएका थिए । घाईते भएका उखेडालाई उपचारका लागि टाँटेस्वस्थ्य चौकी पुर्याएको र त्यहाँ उखेडाको उपचार सम्भव नभएपछि बयालपाटा अस्पतालमा लगिएको थियो। बयालपाटामा उपचार गर्दा उनको मेरुदण्ड टुटेकोले धनगढी रिफर गरेको र धनगढी लैजाँदै गर्दा स्वाउले नजिकै उखेडाको मृत्यु भएको हो । नागरिक रैबार बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.