Bedkot Samudayik Ban

राष्ट्रपतिद्वारा २३ गतेको लागि संसद अधिवेशन आह्वान

Sana Kishan
Total
6
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधवारको लागि सङ्घीय संसदको बैठक आह्वान गर्नुभएको छ ।

Arus

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसदका दुवै सदनको बैठक आह्वान गर्नुभएको हो । यसअघि बिहान बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते दिउँसो चार बजे बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ ।

Karnali Traders

संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलका शीर्ष नेताबीच छलफल भएको थियो । उज्यालो अनलाइन बाट सभार

Total
6
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
6
Share