Bedkot Samudayik Ban

बेदकोटमा सरसफाई कार्यक्रम समपन्न

Sana Kishan
Total
58
Shares

कञ्चनपुर – जिल्लाको बेदकोट नगरपालिकामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

Arus

शनिवार नगर प्रमुख अशोक कुमार चन्द तथा वडा अध्यक्ष गणेश बिकको उपस्थितिमा बेदकोट युवा संजाल तथा वडा युवा संजाल द्वारा नगरपालिकाको वडा नम्बर ५ स्थित बछेला धाम तथा पुर्णागिरी मन्दिर परिसर भित्र सरसफाई गरेर कार्यक्रम सम्पन्न गरिएको छ।

पछिल्लो समयमा पनि क्लबहरुले नगरपालिकामा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन्।

Karnali Traders

Total
58
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
58
Share