सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काँकडा र टिष्टा पुग्यो लडेर नेपाली …

काँकडा र टिष्टा पुग्यो लडेर नेपाली

संसार सारा जित्दै हिड्यो डटेर नेपाली

दुई पाखुरी खियाएर पाखा बारी डुल्दै

World Link Ads
Mahakali Polytechnic

उँचो शिर राख्ने हिमाल चढेर नेपाली

Dirghayu Ads

पुर्खाले सम्हालेको फुलबारीलाई गोड्दै

आज काम विहिन भयो पढेर नेपाली

Sana Kishan

शिर घोप्टो पार्नु पर्यो आज आफ्नै देशमा

विश्वभरी शान्तिको बीज छरेर नेपाली

रमाउन चाहान्छ यो मीतबन्धु हाँस्दै

पीडा सारा जगतका हरेर नेपाली

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.