काँकडा र टिष्टा पुग्यो लडेर नेपाली …

Sana Kishan
Total
2
Shares

काँकडा र टिष्टा पुग्यो लडेर नेपाली

Arus

संसार सारा जित्दै हिड्यो डटेर नेपाली

दुई पाखुरी खियाएर पाखा बारी डुल्दै

उँचो शिर राख्ने हिमाल चढेर नेपाली

पुर्खाले सम्हालेको फुलबारीलाई गोड्दै

आज काम विहिन भयो पढेर नेपाली

शिर घोप्टो पार्नु पर्यो आज आफ्नै देशमा

Indreni

विश्वभरी शान्तिको बीज छरेर नेपाली

रमाउन चाहान्छ यो मीतबन्धु हाँस्दै

पीडा सारा जगतका हरेर नेपाली

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share