भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

Sana Kishan
Total
30
Shares

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।

Arus

टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए । उज्यालो अनलाइन बाट सभार

Indreni

Total
30
Shares
सम्वन्धित समाचार
Total
30
Share