सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सानिमा लाइफको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । सूचीकृत भएपश्चात आज शुक्रबारदेखि दोस्रो बजारमा सानिमा लाइफको शेयर कारोबार खुला हुँदैछ ।

कम्पनीको २ करोड कित्ता शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता रू. ३०९ मा खुला हुने बताएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबार गर्न पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेन्ज तोकेकोमा अन्तिम मूल्य रेन्जमा कारोबार भएको हो ।

Dirghayu Ads

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्दछ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.