सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका एक युवकको मलेसियामा मृत्यु

बैतडीका एक युवकको मलेसियामा मृत्यू भएको छ । मृत्यू हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न. ४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह बिष्ट रहेका छन् । बैदेसिक रोजगारीको सिल्सीलामा रहेका उनको बुधबार मृत्यु भएको हो ।
सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमै रहेका बेला मृत्यु भएको बताइएको छ । उनको शव परीक्षणका लागि क्वालाम्पुर अस्पतालमा राखिएको छ ।
मृत्युको कारण भने खुल्न सकेको छैन । सगुन खबर बाट सभार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.