जीवनको वनपाखामा हराएर खोजे तिमीलाई  ….

Sana Kishan
Total
40
Shares

जीवनको वनपाखामा हराएर खोजे तिमीलाई

Arus

लाख फूलबीच मन पराएर खोजे तिमीलाई

शहरका बगरमा रहरमा खोजे तिमीलाई

सगरका जूनतारा, झराएर खोजे तिमीलाई

सम्झनामा विर्षनामा, तिर्षनामा खोजे तिमीलाई

हार्नेसँग जित्नेसंग भिड्नेसँग खोजे तिमीलाई

भित्रभित्र मनमनै डराएर खोजे तिमीलाई

Indreni

चारैतिर खोज्दा खोज्दा भेटिएनौँ शान्ति तिमी

आएनौ र चर्को स्वरले कराएर खोजे तिम्लाई

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

 

Total
40
Shares
सम्वन्धित समाचार
Total
40
Share