सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीवनको वनपाखामा हराएर खोजे तिमीलाई  ….

जीवनको वनपाखामा हराएर खोजे तिमीलाई

लाख फूलबीच मन पराएर खोजे तिमीलाई

शहरका बगरमा रहरमा खोजे तिमीलाई

World Link Ads
Mahakali Polytechnic

सगरका जूनतारा, झराएर खोजे तिमीलाई

सम्झनामा विर्षनामा, तिर्षनामा खोजे तिमीलाई

Sana Kishan

हार्नेसँग जित्नेसंग भिड्नेसँग खोजे तिमीलाई

भित्रभित्र मनमनै डराएर खोजे तिमीलाई

चारैतिर खोज्दा खोज्दा भेटिएनौँ शान्ति तिमी

आएनौ र चर्को स्वरले कराएर खोजे तिम्लाई

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.