सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला तुइन प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायो

दार्चुलाका जयसिंह धामी ’तुइनबाट खसेर’ महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न बनेको समितिले गृह मन्त्री वालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले गृह मन्त्री खाणलाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनको निष्कर्ष र पूर्ण पाठ भने सार्वजनिक भएको छैन ।

Sana Kishan

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ’तुुइन खुुस्काइ’ दिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

यसबीचमा सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.