कुनै बेला अति हुन्छ …

Sana Kishan
Total
40
Shares

कुनै बेला अति हुन्छ

Arus

त्यै अतिले क्षति हुन्छ

कति झार्छौ अकालमै

मिठो कालगति हुन्छ

जालझेल छलछाम

जति गर्‍यो त्यति हुन्छ

जमानानि आयो कस्तो

विद्रोह नि कति हुन्छ

श्रीमान् भन्न छाडी सक्यो

Indreni

त्यो त अब पति हुन्छ

श्रीमती नि भन्न छाडे

त्यही असल मति हुन्छ

छोड कुरा ‘मीतबन्धु’

धेरै गरे खति हुन्छ

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

 

Total
40
Shares
सम्वन्धित समाचार
Total
40
Share