
प्राविधिक शिक्षा परिषद (CTEVT) बाट मान्यता प्राप्त पहलमान सिंह मेमोरियल विद्यालय विद्यार्थीको रोजाइमा किन – यस्ता छन् विशेषता

आजको २१ औं शताब्दीमा विज्ञान तथा प्रविधिको जति आवश्यक छ त्यति नै आवश्यक प्राविधिक शिक्षाको पनि छ । कुनै पनि राष्ट्र विकासका लागि त्यस राष्ट्रको केन्द्रिय स्तरको विकास भएर मात्र विकसित हुन सक्दैन्, त्यसका लागि गाउँनगर देखिनै विकास हुन जरुरी छ । त्यसै विषयलाई शिरोधार्य गर्दै सुदूरपश्चिमको कैलाली जिल्ला पहलमानपुरमा प्राविधिक बिधालयको स्थापना भई दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्य भईरहेको छ ।

यस शिक्षालयबाट उत्पादन भएका सयौं विद्यार्थीहरु सुदूरपश्चिम प्रदेश लगायत देशका बिभिन्न भागमा सरकारी, गैरसरकारी (NGO/INGO )तथा आफ्नै व्यावसाय संचालन गरी स्वरोजगार एव् सामाजिक सेवामा रहेका देखिन्छन । प्राविधिक जनशक्ति उत्पादन गर्ने र विद्यमान रुपमा रहेको बेरोजगारीलाई व्यावसायिक ज्ञान मार्फत युवा जनशक्ति लाई बिदेश पलायन हुन बाट रोकी केही मात्रामा भएपनि स्थानिय स्तरमै व्यावसाय एव् रोजगारीको वातावरण सृजना गर्ने मुख्य उद्देश्य यस संस्थाको रहेको छ ।
कृषि /भेटेरिनरी जे.टि.ए पढेर के गर्ने गर्न पाइने:-
१) विभिन्न तहमा जस्तैः संघ ,प्रदेशमा लोकसेवा आयोग दिन पाइने
२)स्थानीय तह जस्तैः (माहानगरपालिका,उपमाहानगरपालिका, नगरपालिका,गाउपालिका) कृषि /भेटेरुनरी प्राबिधिको रुपमा काम गर्न पाइने !
३)विभिन्न संघ-संस्था सरकारी गैरसरकारी (NGO/INGO) मा जे.टि.ए को रुपमा काम गर्न पाइने
४) प्राबिधिक बिधालयमा नायब सहायक प्रशिक्षण को रुपमा प्रशिक्षण गर्न पाइने
५) विभिन्न छोटो अबधिका कृषि /भेटेरिनरी सम्बन्धि (जस्तैः पशु पालन , माछा पालन,च्याउ खेती ,कुखुरा पालन,आदि ) तालिम दिन पाइने
६) आफ्नै एग्रोभेट संचालन गरि व्यावसाय गर्न पाइने
७)आफ्नै कृषि फारम स्थापना गरि व्यावसाय गर्न पाइने !

उद्देश्यः-
१)सुदूरपश्चिम क्षेत्रमा रहेमा रहेका बिभिन्न क्षेत्रका लागि रोजगार मूलक शैक्षिक ज्ञान दिने ।
२)सामुदायिक स्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने ।
३)कृषि (बाली एव् पशु) व्यावसायलाई आधुनिकीकरण गरेर उन्नत विउ बिजन एव् खाद्य उत्पादनका लागि जनशक्ति उत्पादन गर्ने ।
४) व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना (EVENT) बाट प्राप्ताङ्क छात्रबृतिका लागि दलित, महिला, अपाङ्ग एव् दुर्गम क्षेत्रका विद्यार्थीका लागि पहल गर्ने ।

विशेषताहरुः-
१)सुदूरपश्चिमको एक मात्र उच्च गुणस्तरिय प्राविधिक बिधालय ।
२)अनुभवि तथा दक्ष प्रशिक्षक बाट प्रशिक्षण गराईने
३)अडियो भिडियो प्रबिधिबाट अध्यापन गराईने ।
४)पूर्ण शैक्षिक एव् रमणिय बातावरण भएको ।
५)पुस्तकालय तथा उत्कृष्ठ प्रयोगशालाको ब्यावस्था भएको ।
६)अनलाईन प्रद्धतिबाट पनि पठन पाठन गराउने ।
७)छात्र/छात्राको लागि छात्रवासको ब्यावस्था भएको
८)रोजगारीमा विशेष पहल गराइने
९) बारिमा उत्पादन भएका जस्तैः कुखुरा , माछा ,च्याउ ,तरकारी ,फलफुल बजारमा बिक्रीवितरण गरि विद्यार्थीहरु लाई नगद प्रदान गर्ने ! थप जानकारीकोलागि तल दिइएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ। तालिम प्रमुख जीवन बहादुर कुँवर पहलमानसिंह मेमोरियल मा. प्राबिधिक बिधालय सम्पर्क :-9865901114/9809412214
सिफारिस


