नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीद्वारा अभीकर्ताहरुलाई एकदिने तालिम प्रदान

Sana Kishan
Total
54
Shares

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले अभीकर्ताहरुलाई जीवन विमा सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ ।

Arus

सोमबार बेदकोट नगरपालिका–९ लालपुरमा रहेको एजेन्सि कार्यालयमा एक दिने तालिम दिईएको हो ।

Indreni

कम्पनीका कञ्चनपुर शाखाका प्रमुख नवीन किशोर भट्ट तथा कम्पनीका शिनियर बिजनेस मेनेजर राजेनद्र बहादुर चन्दले प्रशिक्षण गरेका थिए ।

Total
54
Shares
सम्वन्धित समाचार
Total
54
Share