वेदकोटमा सरसफाई कार्यक्रम सम्पन्न

Sana Kishan
Total
44
Shares

कञ्चनपुर – जिल्लाको बेदकोट नगरपालिकामा सरसफाई कार्यक्रम समपन्न गरिएको छ।

Arus

शनिवार नगर प्रमुख अशोक कुमार चन्दको उपस्थितिमा जनचेतना युवा क्लब द्वारा नगरपालिका कार्यालय देखि कोल्ड स्टोर सम्मको क्षेत्रमा सरसफाई गरेर कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा युवा क्लबका अध्यक्ष हेमन्त चटौत, क्लबका पदाधिकारीहरु, युवा समाजसेवी सरोज बैज, प्रबिन बोगटी लगायत सुडा प्रहरी ईन्चार्ज अशोक साउद सहितको भब्य उपस्थिति रहेको थियो।पछिल्लो समयमा पनि युवा क्लबले नगरपालिकामा कार्यक्रमहरु गर्दै आइरहेको छ।

Indreni

Total
44
Shares
सम्वन्धित समाचार
Total
44
Share