Bedkot Samudayik Ban

कैलाली जिल्लामा गौरा र तीज पर्बमा भिडभाड गर्न नपाईने

Sana Kishan
Total
46
Shares

कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमी लगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

Arus

हाल कोभिड –१९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले यस अवधिमा पर्न जाने पर्वहरुमा स्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरी भिडभाडजन्य गतिविधि नगर्न सूचनामार्फत अनुरोध गरिएको छ। गोदावरी न्युज बाट सभार

Karnali Traders
Total
46
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
46
Share