सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट नगरपालिकाको बछेला धाममा सरसफाई कार्यक्रम सम्पन्न !

कंचनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुर बाट झन्डै आधा घन्टा माथी रहेको पबित्र बछेला धाममा वेदकोट नगर स्तरिय युवा संजाल र किशोरी संजालको सयुक्त आयोजना वडा नम्बर ५ कमिटीले आज नगर प्रमुख अशोक कुमार चन्द को प्रमुख आतिथ्यतामा बछेला धाम वरपर सरसफाई आयोजना गरेको छ !

 

उक्त सरसफाई कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष गणेश बिक , वडा सदस्य जय बहादुर बोहरा युवा संजालका अध्यक्ष पदम राज पाण्डेय , नगर किशोरी संजालका अध्यक्ष मन्जु धामी , नगरपालिकाका कर्मचारी प्रकाश कलौनी लगायत वडा नम्बर ५ का समितिका पदाधिकारी हरुको भब्य उपस्थिति रहेको वेदकोट नगर युवा संजालका प्रबक्ता ललित साउदले सुदुरपश्चिम खबरलाई जानकारी गराउनु भएको छ !

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

 

Dirghayu Ads

युवा संजालले नगर भित्रका सबै वडामा यसरी नै सरसफाइ एवम् अन्य कार्यक्रम संचालन गर्दै आएको छ ! गत हप्ता वेदकोट ताल परिसरमा सरसफाई आयोजना गरिएको थियो !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.