धनगढीमा स्यानिटाइजर खादाँ एक युवकको ज्यान गयो

Sana Kishan
Total
36
Shares

धनगढीमा स्यानिटाइजर खादाँ एक युवकको ज्यान गएको छ ।

Arus

९ गते स्यानिटाइजर खाएर घरमै बसेका धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार अचानक टाउको दुखेपछि उपचारको लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए ।

औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर पुगेको केही समयपछि स्वास्थ्यमा समस्या आएपछि साँझ उपचारका लागि निसर्ग अस्पतालमा ल्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Indreni

उनले सेनेटाइजर किन खाएका हुन् भन्ने बिषय भने खुलेको छैन् । गोदावरी न्युज बाट सभार

Total
36
Shares
सम्वन्धित समाचार
Total
36
Share