बारम्बार रिसाउँदा हुन्छन् यी पाँच समस्याहरु !!

Sana Kishan
Total
5
Shares

कयौँ मानिसहरुलाई के थाहा छ भने क्रोधले उनीहरुलाई समस्यामा पार्न सक्छ । तर, पनि उनीहरु रिसाउन छोड्दैनन् । झन् कोहीकोही त बारम्बार रिसाइरहेका हुन्छन् । यसले पनि उनीहरुलाई नै समस्यामा पारिरहेको हुन्छ । यदि कोही मान्छे बारम्बार रिसाउँछ भने उसले आफूसँग भएका कयोँ कुराहरु गुमाइरहेको हुन्छ ।

Arus

सबैभन्दा पहिले त सम्बन्धमा खटपट सुरु हुने कारण पनि बारम्बरा रिसाउनु हो । दोस्रो ठूलो नोक्सानी भनेको हाम्रो निष्ठा हो । सम्बन्धमा दरार आएपछि निष्ठामा पनि समस्या आउन सक्छ । त्यसपछि धेरै रिसाउने मानिसहरुलाई खासै धेरैले विश्वास गर्दैनन् । यसले पनि मानिसहरुलाई समस्यामा पारिरहेको हुन्छ । त्यसैले धेरै रिसाउनु भनेको ठिक कुरा होइन, मानिसले सक्दो कम रिसाएर आफूलाई स्थापित गर्ने क्रममा अगाडि बढ्नु पर्छ । रिसले आफैंलाई हानी गरिरहेको कुरा बिर्सनु हुँदैन । सेतीकाली न्युज बाट सभार

 

Indreni
Total
5
Shares
सम्वन्धित समाचार
Total
5
Share