Bedkot Samudayik Ban

कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गरिने

Sana Kishan
Total
28
Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ।

Arus

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेसँगै बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डले जनाएको छ।

अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको र विद्यार्थीको भौतिक उपस्थितमै परीक्षा सञ्चालन गरिने तयारी रहेको बताइएको छ।

यसअघि कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो । गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
28
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
28
Share