सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माग्दा साथ नदिएरै फेरी के-के दिए भन्छौ …

माग्दा साथ नदिएरै फेरी के-के दिए भन्छौ

व्यर्थ झुठ गर्छौ किन दुःखका आँसु पिए भन्छौ

गुलाबझैँ मुस्काउने जूनतरसंगै हाँस्ने

World Link Ads
Mahakali Polytechnic

वाचा कसम सारा तोडी तिम्रै निम्ति जित भन्छौ

Dirghayu Ads

लाज सरम पनि अहो नहुने भो कसैलाई

अर्कैसँग मस्किएर फेरि तिम्रै थिए भन्छौ

Sana Kishan

हृदयको चोटलाई जिन्दगीको राग सम्झी

बाँचिरा’छु अलापेर तिमी घाउ सिए भन्छौ

भो बैगुनी नसताउ धोखा दिनु दिइ सक्यौ

मात्तिएर फेरी किन तिम्रो धड्कन लिए भन्छौ

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.