बैतडी जिल्लामा आमाबाट नवजात शिशुको घाँटी निमोठेर हत्या

बैतडीमा एक आमाबाट आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरिएको छ । डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गाउँकै १७ वर्षीय किशोर सँग अबैध सम्बन्धबाट शिशु जन्माएको र जन्मनासाथ बारीमा लगेर घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

माधवीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक शाहीले बताउनुभयो । रेडियो सेभेन स्टार बाट सभार

 

Total
64
Shares
Related Posts

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस
Total
64
Share