सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा भीरबाट लडेर एक किशोरीको मृत्यु

बैतडीमा भीरबाट लडेर एक किशोरीको ज्यान गएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका ७ कठमडाकी १३ बर्षीया रुपा साउँदको भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

Sana Kishan

गोरुलोटे भन्ने भीरबाट साउँद सोमबार दिउँसो घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ । साउँद केदार मावि कठमडामा कक्षा ५ मा अध्ययनरत थिइन् । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.