सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अफगानिस्तानको राष्ट्रपति भवन तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने

अफगानिस्तानको राष्ट्रपति भवन तालिबानले कब्जामा लिएको छ। आइतबार अपरान्ह राष्ट्रपति असरफ गानी आफ्ना सहयोगीहरुसहित मुलुक छाडेर भागिसकेका छन्। राष्ट्रपति भवनमा गानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि उनी देश छाडेर ताजिकिस्तानतर्फ लागेको बताइएको छ।

Sana Kishan

अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तालिबान प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। अमेरिकी सेनाले छाडेको ४५ दिनमै पुरै अफगानिस्तान तालिबानको कब्जामा गएको हो। उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.