सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोट नगरपालिकाद्वारा पत्रकार महासंघलाई कम्प्युटर सहयोग

111
Sana Kishan

बेदकोट नगरपालिकाले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई कम्प्युटर सहयोग गरेको छ । पत्रकार महासंघको आग्रहमा बेदकोट नगरपालिकाले महासंघलाई कम्प्युटर र फर्निचर सहयोग गरेको हो । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले बेदकोट नगरपालिकाबाट एक थान कम्प्युटर, १० थान प्लाष्टिकका कुर्सी प्रदान गरेको बताए ।

Arus
Karnali Traders

बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी र सचिव राजेन्द्र प्रशाद अवस्थीलाई हस्तान्तरण गरेका छन । महासंघले बेदकोट नगरपालिकाप्रति आभार प्रकट गरेको छ । बेदकोट नगरका प्रमुख चन्दले आगमी दिनमा समेत संचार क्षेत्रको विकासका लागि महासंघलाई सहयोगको प्रतिबद्धता जोहर गरेका छन । रेडियो मनको आवाज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.