सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनुहारमा कागतीको रस लगाउँदा हुनसक्छन् यी समस्याहरु !!

29
Sana Kishan

केही मानिसहरु अनुहारको ह्वाइटहेड्स र सनस्पट्सदेखि चाउरी हटाउन र गोरो बन्नका लागि अनुहारमा सिधै कागतीको रस लगाउँछन् । तर छालाको लागि यो हानिकारक हुनसक्छ । कागतीको रस सिधै छालामा लगाउँदा पोल्न सक्छ । विशेषगरी जसको छाला निकै संवेदनशील छ, उनीहरुलाई अमिलो फल लगाउन सल्लाह दिइँदैन ।

Karnali Traders

अनुहारमा कागतीको रस लगाउँदा छाला रातो हुने, सुख्खा हुने र छाला निस्कने लगायतका समस्या पनि आउन सक्छन् । अमिलो रस सूर्यको प्रकाशको सम्पर्कमा आउँदा मार्यरिटा बर्न (जलन) बाट पीडित हुने सम्भावना छ जसलाई फाइटोफोटोडर्माटाइटिस पनि भनिन्छ । रातोपाटी बाट सभार

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.