सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हामी कहाँको यात्रामा छौँ ?

यात्रा गर्न पाइन्छ, जुलुस गर्न पाइन्छ

घर्ना दिन पाइछ, आन्दोलन गर्न पाइन्छ

हडताल गर्न पाइन्छ, सरकार बनाउन पाइन्छ

World Link Ads
Mahakali Polytechnic

सरकार ढलाउन पाइन्छ नियुक्ति गर्न पाइन्छ

Dirghayu Ads

खारेज गर्न पाइन्छ तर परीक्षा गर्न पाइदैन

पढन पढाउन पाइदैन।

हामी कहाँको यात्रामा छौँ?

सार्वभौम संसदमा जनजिबिकाको सवाल उठाइदैन

Sana Kishan

राष्ट्रियताको सवाल उठाइदैन भ्रष्टाचारको सवाल उठाइदैन

नैतिकताको सवाल उठाइदैन

रोजगारीको सवाल उठाइदैन

तर पब्जी र फ्री फायरको सवाल जवर्जस्त उठाइन्छन।

हामी काहाँको यात्रामा छौँ? हामी कहाँको यात्रामा छौँ ?

रोजगारी पाइदैन बिकास पाइदैन इमान्दारिता पाइदैन नैतिकता पाइदैन न्याय पाइदैन शिक्षा पाइदैन जीवन पाइदैन तर

समाजबाद छताछुल्ल पाइन्छ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.